वरत्र
Romanized: varatr, waratra, waratr, baratra
यस लोकमा; यस लोकका निम्ति; यस जगत्मा। (उदा.- परत्रको मृगतृष्णामा वरत्र बिगार्नु ठिक हुँदैन)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [वर + संस्कृत अत्र]
1
यस लोकमा; यस लोकका निम्ति; यस जगत्मा। (उदा.- परत्रको मृगतृष्णामा वरत्र बिगार्नु ठिक हुँदैन)।
उदाहरण वाक्य
- परत्रको मृगतृष्णामा वरत्र बिगार्नु ठिक हुँदैन