वर्णपात्र
Romanized: varnapaatra, varnapaatr, warnapaatra, varnapatr
चित्रकारी गर्दाको रङ भर्ने विभिन्न रङ राखिएको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चित्रकारी गर्दाको रङ भर्ने विभिन्न रङ राखिएको भाँडो।