पूर्णपात्र

Romanized: purnapaatra, purnapaatr, purnapatr, poornapaatra

कुनै शुभ कार्यको पूर्णताका लागि चामल, सिङ्गो सुपारी, पैसा आदिले भरिएको प्याङ, टपरी आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै शुभ कार्यको पूर्णताका लागि चामल, सिङ्गो सुपारी, पैसा आदिले भरिएको प्याङ, टपरी आदि।
२.
यज्ञमा जलसेचन गर्न राखिएको, जलले भरिएको पात्र।

सम्बन्धित शब्दहरू