कर्मपात्र

Romanized: karmapaatra, karmapaatr, karmapatr, karmapatra

पूजाआजा, यज्ञ, होम आदि धार्मिक कार्यमा सङ्कल्प, विनियोग आदिका लागि मन्त्रपूर्वक कुश, जौ, तिल, अक्षता, जल,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पूजाआजा, यज्ञ, होम आदि धार्मिक कार्यमा सङ्कल्प, विनियोग आदिका लागि मन्त्रपूर्वक कुश, जौ, तिल, अक्षता, जल, फूल आदि मिलाएर राखिएको भाँडो (तमौरा, अर्घ, दुना, कचौरा आदि।); तिलानी।

सम्बन्धित शब्दहरू