करपात्री

Romanized: karapaatri, karapaatree, karapatree, karapatrii

भोजन वा जलपान आदि गर्दा, थाल, गिलास आदि भाँडाको साटो पसर वा अँजुली व्यवहार गर्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भोजन वा जलपान आदि गर्दा, थाल, गिलास आदि भाँडाको साटो पसर वा अँजुली व्यवहार गर्ने (व्यक्ति)।
२.
(नाम) भारतीय साधुसन्तहरूको एक सम्प्रदाय वा त्यसको अनुयायी।

सम्बन्धित शब्दहरू