करपाद

Romanized: karapaada, karapaad, karapad, karapada

वास्तुकला वा मूर्तिकलामा प्रचलन हुने छ मात्रा वा छ अङ्गुल बराबरको नाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वास्तुकला वा मूर्तिकलामा प्रचलन हुने छ मात्रा वा छ अङ्गुल बराबरको नाप।

सम्बन्धित शब्दहरू