करपात्र

Romanized: karapaatra, karapaatr, karapatr, karapatra

अँजुली नै भिक्षापात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कर+पात्र]

१.
अँजुली नै भिक्षापात्र।
२.
हात नै पात्र।
३.
हातमा लिइएको पात्र (भाँडो)।

सम्बन्धित शब्दहरू