खलपात्र
Romanized: khalapaatra, khalapaatr, khalapatr, khalapatra
दुष्ट चरित्रको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत खल+पात्र]
१.
दुष्ट चरित्रको व्यक्ति।
२.
नाटक आदिमा नकारात्मक भूमिका निर्वाह गर्ने पात्र।