जलपात्र
Romanized: jalapaatra, jalapaatr, jalapatr, jalapatra
पानी हाल्ने वा पानी खाने काममा प्रयोग गरिने भाँडो; जलदानी; पानीको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पानी हाल्ने वा पानी खाने काममा प्रयोग गरिने भाँडो; जलदानी; पानीको भाँडो।