दानपात्र
Romanized: daanapaatra, daanapaatr, daanapatra, danapaatra
दान दिन योग्य व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दान दिन योग्य व्यक्ति।
२.
चन्दा सङ्कलनका लागि राखिएको बाकस; चन्दापात्र; चन्दापेटी।