चरुपात्र

Romanized: charupaatra, charupaatr, charupatra, charupatr

चरु हालिने वा राखिने भाँडो वा थाली; चरुस्थाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चरु हालिने वा राखिने भाँडो वा थाली; चरुस्थाली।

सम्बन्धित शब्दहरू