जलपान

Romanized: jalapaana, jalapaan, jalapan, jalapana

भोजन गर्नुभन्दा पहिले वा कुनै भेला आदिमा खाइने हलुका खानेकुरो; चमेना; जलखाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भोजन गर्नुभन्दा पहिले वा कुनै भेला आदिमा खाइने हलुका खानेकुरो; चमेना; जलखाई।

सम्बन्धित शब्दहरू