जलदान

Romanized: jaladaana, jaladaan, jaladan, jaladana

देवपितृहरूलाई दिइने जलाञ्जलि; तर्पण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देवपितृहरूलाई दिइने जलाञ्जलि; तर्पण।
२.
वैशाख शुक्ल तृतीयाका दिन गहुँको सातुसँग बाँडिने सर्वत।

सम्बन्धित शब्दहरू