जलदाता
Romanized: jaladaataa, jaladaata, jaladataa, jaladaat
तर्पण वा जलाञ्जली दिने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तर्पण वा जलाञ्जली दिने व्यक्ति।
२.
पानी पियाउने मान्छे।