फलदान
Romanized: phaladaana, phaladaan, faladaana, phaladan
कन्न्यापक्षबाट वरपक्षका पिता वा अभिभावकलाई कुनै शुभ मुहूर्तमा विवाहको निश्चय गर्दा फलफूल, जनै-सुपारी आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कन्न्यापक्षबाट वरपक्षका पिता वा अभिभावकलाई कुनै शुभ मुहूर्तमा विवाहको निश्चय गर्दा फलफूल, जनै-सुपारी आदि दिइने प्राचीन विवाह-पद्धतिको एक रीति।