फलदायी

Romanized: phaladaayi, faladaayi, faladayi, phaladaayee

फल दिने; फल फल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [फल+दायी]

१.
फल दिने; फल फल्ने।
२.
फलप्रद; परिणाममुखी; फलदायक; लाभकारी; उपयोगी।

सम्बन्धित शब्दहरू