सद्यःफलदायी

Romanized: sadyahphaladaayi, sadyahfaladaayi, sadyaphaladaayi, sadyahfaladayi

छिटै फल दिने; चाँडै फल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
छिटै फल दिने; चाँडै फल्ने।

सम्बन्धित शब्दहरू