सद्यः
Romanized: sadya, shadyah, sady, shadya
भर्खरै; भक्खरै; अहिले नै; तुरुन्तै; आलै (जस्तो, सद्यःस्नान = भर्खरको नुहाइ, सद्यःप्रसूता = आलै सुत्केरी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
भर्खरै; भक्खरै; अहिले नै; तुरुन्तै; आलै (जस्तो, सद्यःस्नान = भर्खरको नुहाइ, सद्यःप्रसूता = आलै सुत्केरी आदि)।