सद्

Romanized: shad, sad

स्वरवर्ण, वर्गका तृतीय, चतुर्थ, पञ्चम, अन्तःस्थ र 'ह' वर्णका अगाडि आउँदा बन्ने 'सत्' शब्दको रूप (जस्तो-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अव्यय [संस्कृत]

1
स्वरवर्ण, वर्गका तृतीय, चतुर्थ, पञ्चम, अन्तःस्थ र 'ह' वर्णका अगाडि आउँदा बन्ने 'सत्' शब्दको रूप (जस्तो- सत्+इच्छा=सदिच्छा, सत्+गुण=सद्गुण, सत्+धर्म=सद्धर्म इ.)।

सम्बन्धित शब्दहरू