दुर्हृद्

Romanized: durhrid, durhrd

शत्रु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शत्रु।
२.
खराब हृदय भएको; कुटिल स्वभावको; कपटी; दुष्टात्मा; दुरात्मा।

सम्बन्धित शब्दहरू