संसद्
Romanized: sansad, sangsad, samshad, shamsad
प्रजातान्त्रिक मुलुकहरूमा जानताद्वारा निर्वाचित प्रतिनिधिहरू सर्वोच्च संस्था; व्यवस्थापिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रजातान्त्रिक मुलुकहरूमा जानताद्वारा निर्वाचित प्रतिनिधिहरू सर्वोच्च संस्था; व्यवस्थापिका।
२.
समिति; सभा।