संसदीय

Romanized: sansadiya, samsadiy, sansadiy, sangsadiya

संसद्सम्बन्धी; संसद्सँग सम्बन्ध भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
संसद्सम्बन्धी; संसद्सँग सम्बन्ध भएको।
२.
जनताले मत प्रदान गरी छानिएका प्रतिनिधिहरू मिलेर सरकार बनाउने तथा शासन चलाउने (राजनीतिक परिपाटी, जस्तै- संसदीय व्यवस्था, संसदीय प्रजातन्त्र आदि)।

सम्बन्धित शब्दहरू