सभासद्
Romanized: sabhaasad, sabhaashad, shabhaasad, sabhashad
सम्बन्धित कुनै सभा वा गोष्ठीको अङ्गका रूपमा रहेको अधिकृत व्यक्ति; सभाको सदस्य; पार्षद्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सम्बन्धित कुनै सभा वा गोष्ठीको अङ्गका रूपमा रहेको अधिकृत व्यक्ति; सभाको सदस्य; पार्षद्।
२.
सभामा भाग लिने भलादमी; सभ्य।