दैवविद्

Romanized: daivawid, daiwavid, daiwawid, daibavid

दैव जान्ने व्यक्ति; भविष्यको कुरा बताउने व्यक्ति; ज्योतिषी; दैवज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दैव जान्ने व्यक्ति; भविष्यको कुरा बताउने व्यक्ति; ज्योतिषी; दैवज्ञ।

सम्बन्धित शब्दहरू