नयविद्
Romanized: nayawid, nayabid, nayavid
नीतिशास्त्र वा नीतिसम्बन्धी कुराको ज्ञाता; नीतिज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नीतिशास्त्र वा नीतिसम्बन्धी कुराको ज्ञाता; नीतिज्ञ।
२.
नियमकानुनको ज्ञाता; नियमकानुन जान्ने; न्यायशास्त्रको ज्ञाता।