फलदायक
Romanized: phaladaayaka, phaladaayak, faladaayaka, phaladayak
परिणाम राम्रो मिल्ने; फलदायी; उपलब्धि हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परिणाम राम्रो मिल्ने; फलदायी; उपलब्धि हुने।
२.
फल दिने; फल फल्ने।