कुपात्र

Romanized: kupaatra, kupaatr, kupatr, kupatra

अयोग्य वा खराब व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अयोग्य वा खराब व्यक्ति।
२.
शास्त्रमा दान दिन निषेध गरिएको व्यक्ति।
३.
चुहिने भाँडो; बेठिकको भाँडो।
४.
(विशेषण) अयोग्य; नालायक।

सम्बन्धित शब्दहरू