अपात्र
Romanized: apaatra, apaatr, apatr, apatra
खराब आचरण वा बानीबेहोरा भएको व्यक्ति; कुपात्र; निन्दित व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब आचरण वा बानीबेहोरा भएको व्यक्ति; कुपात्र; निन्दित व्यक्ति।
२.
खराब भाँडो; बिटुलो भाँडो।