पात्र

Romanized: paatra, paatr, patr, patra

कुनै वस्तु राख्ने आधार; भाँडो; बर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु राख्ने आधार; भाँडो; बर्तन।
२.
केही वस्तु पाउन वा लिन योग्य व्यक्ति; सत्कार, पूजा आदि गर्न योग्य मानिस; सुपात्र; सत्पात्र ।
३.
नाटकमा अभिनय गर्ने व्यक्ति; अभिनेता; नट।
४.
काव्य, नाटक, कथा, उपन्यास आदिमा चरित्रको वर्णन गरिएको नायक, नायिका वा अन्य कुनै व्यक्ति।
५.
योग्यता; क्षमता; सामर्थ्य।
६.
(विशेषण) अधिकार दिन वा पाउन योग्य।

सम्बन्धित शब्दहरू