पात्रता

Romanized: paatrataa, paatrata, patrataa, paatrat

कुनै काममा रोजिन वा कुनै पदमा नियुक्त हुनका लागि चाहिने आवश्यक गुण वा योग्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै काममा रोजिन वा कुनै पदमा नियुक्त हुनका लागि चाहिने आवश्यक गुण वा योग्यता।
२.
पात्रमा हुनुपर्ने वा भएको गुण; असल गुण।

सम्बन्धित शब्दहरू