पात्रक
Romanized: paatraka, paatrak, patrak, patraka
सानो खालको भाँडो; तुच्छ भाँडो; ठाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सानो खालको भाँडो; तुच्छ भाँडो; ठाँडो।
२.
पत्रु।