पात्रो

Romanized: paatro, patro

वर्षभरिका गते, वार, तिथि, योग, करण आदि लेखिएको पुस्तिका; पञ्चाङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वर्षभरिका गते, वार, तिथि, योग, करण आदि लेखिएको पुस्तिका; पञ्चाङ्ग।

सम्बन्धित शब्दहरू