सुपात्र
Romanized: supaatra, supaatr, supatr, shupaatra
शिक्षादीक्षा वा दानदक्षिणा आदि दिन र कुनै काम गराउन उपयुक्त (व्यक्ति); सत्पात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शिक्षादीक्षा वा दानदक्षिणा आदि दिन र कुनै काम गराउन उपयुक्त (व्यक्ति); सत्पात्र।
२.
(नाम)
सुयोग्य व्यक्ति।
३.
राम्रो, सुहाउँदो पात्र वा भाँडो।