खलपत्र

Romanized: khalapatr, khalapatra

कसैले गर्न आँटेको वा गर्न लागेको काम पार लाउन नसक्ने देख्दा वा के के न गर्छु भनेर सेखी मात्र गर्दा भनिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कसैले गर्न आँटेको वा गर्न लागेको काम पार लाउन नसक्ने देख्दा वा के के न गर्छु भनेर सेखी मात्र गर्दा भनिने व्यङ्ग्यात्मक शब्द; लछारपाटो ।
२.
(विशेषण) रूपरङ्गविनाको; खुइलिएको वा चाउरिएको। स्त्री. खलपत्री।

सम्बन्धित शब्दहरू