बोलपत्र

Romanized: bolapatr, bolapatra

काम गराउने संस्थालाई काम गर्न सकिने दररेट खोली ठेकदार वा सरोकारवालाले लेखेर दिने कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बोल+पत्र]

1
काम गराउने संस्थालाई काम गर्न सकिने दररेट खोली ठेकदार वा सरोकारवालाले लेखेर दिने कागत।

सम्बन्धित शब्दहरू