नीलपत्र

Romanized: nilapatr, neelapatra, neelapatr, niilapatr

नीलकमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नीलकमल।
२.
विजयसालको रुख।
३.
व्यापार वा अन्य योजनासम्बन्धी आलेख।
४.
खाका; पूर्वयोजना; नक्सा; रूपरेखा।

सम्बन्धित शब्दहरू