खलपत्रे

Romanized: khalapatre

खलपत्रिएको; अत्यन्त फुस्रिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [खलपत्र+ए]

१.
खलपत्रिएको; अत्यन्त फुस्रिएको।
२.
धेरै बुढो।
३.
फुस्रो गोरो।

सम्बन्धित शब्दहरू