अलपत्रे

Romanized: alapatre

काम सुरु गरेर लथालिङ्ग पारी बिचैमा छाड्ने; आवश्यक वस्तुहरूलाई प्रयोगमा नल्याई असुरक्षित रूपमा त्यसै राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
काम सुरु गरेर लथालिङ्ग पारी बिचैमा छाड्ने; आवश्यक वस्तुहरूलाई प्रयोगमा नल्याई असुरक्षित रूपमा त्यसै राख्ने।

सम्बन्धित शब्दहरू