सातपत्रे
Romanized: saatapatre, shaatapatre, shatapatre, satapatre
मानिस र पशुको भुँडीभित्र हुने, खाएको वस्तु पच्ने, पत्रैपत्र परेको अवयव; पाकस्थली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सात+पत्र+ए]
1
मानिस र पशुको भुँडीभित्र हुने, खाएको वस्तु पच्ने, पत्रैपत्र परेको अवयव; पाकस्थली।