आतपत्र
Romanized: aatapatra, aatapatr, atapatr, atapatra
घामबाट जोगिन प्रयोग गरिने पात वा रेसमबाट बनाइएको ओढो; छाता; छत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घामबाट जोगिन प्रयोग गरिने पात वा रेसमबाट बनाइएको ओढो; छाता; छत्र।