आतप
Romanized: aatapa, aatap, atap, atapa
सूर्यको प्रकाश; धूप; घाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सूर्यको प्रकाश; धूप; घाम।
२.
तातो; राप; गर्मी।
३.
(विशेषण)
दुःख दिने; कष्ट दिने।