आतपस्नान
Romanized: aatapasnaana, aatapasnaan, aatapasnana, atapasnaana
स्वास्थ्य ठिक राख्न प्राकृतिक चिकित्साअनुसार सूर्यका किरणले शरीर सेक्ने प्रक्रिया; धूपस्नान; सूर्यस्नान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
स्वास्थ्य ठिक राख्न प्राकृतिक चिकित्साअनुसार सूर्यका किरणले शरीर सेक्ने प्रक्रिया; धूपस्नान; सूर्यस्नान।