अपस्नान

Romanized: apasnaana, apasnaan, apasnan, apashnaana

आफ्नो कुनै सम्बन्धी वा कुटुम्बको मृत्युमा उदकक्रियाको समयमा गरिने स्नान; आशौचमा गरिने नुहाइ; खल्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो कुनै सम्बन्धी वा कुटुम्बको मृत्युमा उदकक्रियाको समयमा गरिने स्नान; आशौचमा गरिने नुहाइ; खल्को।
२.
अपवित्र पानीमा नुहाउने काम।

सम्बन्धित शब्दहरू