अन्तस्नान

Romanized: antasnaana, antasnaan, antasnan, antashnaana

यात्रा वा महोत्सवको अन्त्यमा गरिने स्नान; अभिषेक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
यात्रा वा महोत्सवको अन्त्यमा गरिने स्नान; अभिषेक।

सम्बन्धित शब्दहरू