अपस्मार
Romanized: apasmaara, apasmaar, apasmar, apashmaara
रोगीको कलेजो काँपेर बेहोस भई जमिनमा गिर्ने काम; मूर्च्छा पर्ने रोग; छारेरोग; मिरगी; मिर्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रोगीको कलेजो काँपेर बेहोस भई जमिनमा गिर्ने काम; मूर्च्छा पर्ने रोग; छारेरोग; मिरगी; मिर्गी।
२.
वियोगजन्य कष्टले मिर्गीको रोगी जस्तै मूच्छित भएर पल्टने खालको प्रेमी वा प्रेमिकाको अवस्था; एक सञ्चारी भाव।