आतपी
Romanized: aatapi, aatapee, atapee, atapii
धूप वा घामसित सम्बन्ध राख्ने; घामसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धूप वा घामसित सम्बन्ध राख्ने; घामसम्बन्धी।
२.
दुःख, कष्ट दिने।
३.
मनमनै जल्ने, ईर्ष्यालु।
४.
(नाम)
सूर्य।