नवरत्न

Romanized: navaratn, nawaratna, nawaratn, nabaratna

नौ प्रकारका रत्न- मोती, पन्ना, माणिक, गोमेद, हीरा, मुगा, सुन, पद्मराग र नीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नौ प्रकारका रत्न- मोती, पन्ना, माणिक, गोमेद, हीरा, मुगा, सुन, पद्मराग र नीर।
२.
विक्रमादित्यका सभाका नौजना पण्डित-धन्वन्तरी, क्षपणक, अमरसिंह, शङ्कु, वेतालभट्ट, घटखर्पर, कालिदास, बराहमिहिर र वररुचि।
३.
अकबरका दरबारका नौ प्रसिद्ध व्यक्ति- भगवान्दास, मानसिंह, फैजी, अबुल फज्ल, अब्दुर्रहीम खानखाना, टोडरमल, अब्दुल कादिर् बदायुनी, वीरबल र तानसेन।

सम्बन्धित शब्दहरू