नवरस
Romanized: navaras, nawarasa, nawaras, navarasha
संस्कृत साहित्यशास्त्रमा वर्णित र साहित्यप्रसिद्ध नौ रस (शृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, वीभत्स,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
संस्कृत साहित्यशास्त्रमा वर्णित र साहित्यप्रसिद्ध नौ रस (शृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, वीभत्स, अद्भुत र शान्त)।
२.
एक प्रसिद्ध आयुर्वेदिक रसादि औषधी।