नवरात्रि

Romanized: navaraatri, nawaraatri, nawaratri, nabaraatri

नवदुर्गाको विशेष व्रत, पूजा, उत्सव आदिका साथ मनाइने, आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मका शारदीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नवदुर्गाको विशेष व्रत, पूजा, उत्सव आदिका साथ मनाइने, आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मका शारदीय दुर्गापूजाका नौ दिन र चैत्र शुक्ल प्रतिपदादेखि नवमीसम्मका वासन्ती दुर्गापूजाका नौ दिन; नौरथा।

सम्बन्धित शब्दहरू