शुभरात्रि

Romanized: shubharaatri, shubharatri, subharaatri, subharatri

मङ्गलमय रात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मङ्गलमय रात।
२.
रात परेपछि छुट्‌टिँदा वा सुत्ने बेलामा रात राम्ररी बितोस् भनी कामना गर्दा भनिने शब्द।

सम्बन्धित शब्दहरू